ओलीले एउटा भन्ने गर्ने अर्को रहेछन्, हामीले सिधा बुझ्यौं–प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एउटा भन्ने र अर्कै गर्ने नेता भएको बताएका छन्। वाईसीएल नेपालको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले अध्यक्ष ओलीले म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ भनेर उल्टै भ्रष्टाचारी संरक्षण गरेको आरोप लगाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्