अब ´वाईसीएल समाजवादी सेना` नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको युवा संगठन वाईसीयललाई समाजवादी सेनामा रुपान्तरण गरिने बताएका छन्। वाईसीएल नेपालको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले बन्दुक बिनाको सेना बनेर समाजवाद ल्याउने दिशामा अगाडि बढ्न वाईसीएललाई आग्रह गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्