काठमाडौंमा अब बिरामी कुरुवाको लागि निःशुल्क आवास काठमाडौंको गुह्वेश्वरीमा ‘हन्ड्रेड गुु्रप’ ले बिरामी कुरुवाकोलागि निःशुल्क आवास बनाउने भएको छ। टाढा टाढाबाट बिरामी लिएर आउने कुरुवाहरुलाई बस्न सहज होस् भनेर निःशुल्क आवास गृह बनाउन लागेको ‘हन्ड्रे ग्रुपका संस्थापक बब्लु गुप्ताले बताए। उनकाअनुसार जहाँ बिरामी कुरुवा निःशुल्क बस्न सक्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्