तत्काल कुनै पनि पार्टीसँग एकता गर्दैनौं : माधवकुमार नेपाल काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले तत्काल कुनै पाटीसँग एकता गर्ने पक्षमा नरहेको बताएका छन् । आइतबार बानेश्वरमा संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले अन्य पार्टीसँग एकता गरेर जाने कुराहरु वाहियात रहेको बताए । तल्लो स्तरसम्मै पार्टीको संरचना विद्यमान रहेकाले एकता तत्काल आवश्यक नरहेकोमा नेपालको जोड थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्