३ दिनभित्र काठमाडौंको फोहोर उठ्छ : मेयर शाक्य काठमाडौं उपत्यकाको विभिन्न ठाँउमा विगत केहि दिनदेखि फोहोर उठ्न सकिरहेको छैन। यस विषयमा आज काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले अहिलेको भारि वर्षाको कारण बाटो खराव भएको छ। यसकारण गाडि जान नसकेको कारण फोहोर नउठेको बताएका छन्। अहिले फोहोरको समस्या काठमडौैंको मेयरको मात्र नभई संघिय तथा प्रदेश सरकारले पनि ध्यान दिनुपर्ने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्