यसरी छुट्याउँ ‘रुघाखोकी हो की कोरोना’
काठमाडौं। सुख्खा खोकी भनेको एक सामान्य रुघा हो। तर, मानिसहरु अहिले कोरोनाको लक्षण भनेर त्रसित भएका डा. प्रतीक पौडेल बताउँछन्। डा. पौडेल पौष्ट्रिक र स्वस्थ खाना खाने बानी बसालेमा रुघा खोकी नलाग्ने बताउँछन्। यसका साथै सरसफाईमा विषेश ध्यान पु्र्याएमा पनि रुघाबाट बच्न सकिने डा. पौडेलको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्