थारु जातिको संस्कृति झल्काउने कला
काठमाडौं। ढकिया एकप्रकारको भाँडो हो। जुन खरले बनाइन्छ। सामान राख्न, सामान ओसार–पोसार गर्न यसको प्रयोग गरिन्छ। विशेषतः थारु जातिमा यसको अत्याधिक प्रयोग हुने गर्छ। थारु जातीमा छोरीको विवाहमा सगुनकै रुपमा ढकिया दिने चलन छ। यतिमात्रै होइन, थारु जातीमा विवाह र मृत्युमा ढकिया दान दिने चलन पनि छ। बहुउपयोगी मानिने ढकियाको मूल्य पाँचसय देखि हजार रुपैयाँसम्म पर्दछ।
प्रतिक्रिया दिनुहोस्