काठमाडौंको फोहोर आफै सिसडोलसम्म पुर्याउन नागरिक अभियान सुरु काठमाडौं। लामो समय काठमाडौं उपत्यकाबाट फोहोर नउठेपछि नागरिकहरुले आफै फोहोर लगेर सिसिडोलमा फाल्ने अभियान शुरु गरेका छन्। राज्य जनताप्रति उत्तरदायी नभएकाले अभियान शुरु गर्न परेको विश्व सरसफाई अभियन्ता राज मानवले बताए। लामो समय फोहोर व्यवस्थापन नहुँदा उपत्यका दुर्गन्धित भएकाले नागरिकस्तरबाटै सरसफाइको अभियान शुरु गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्