बिग्रेको बाटोप्रति खै त चासो ?
काठमाडौं। थापाथलीस्थित प्रसूतिमार्ग हिँड्नै नमिल्ने गरी हिलाम्मे भएको धेरै दिन भयो। दायाँतिर परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र बाँयातिर अन्तर्राष्ट्रियस्तरको नर्भिक अस्पताल अस्पताल छ। तर, दैनिक हजारौं बिरामी हिड्ने बाटोको करिब एकसय मिटर सडक हिलोले हिड्नै नसकिने अवस्था छ। बाटो हिड्नेदेखि सवारी चलाउने सबैका लागि दिनँहू सकस हुने गरेको छ । सरकार र काठमाडौं महानगरपलिका दुबै सडक बनाउने कार्यका लागि
प्रतिक्रिया दिनुहोस्