काठमाडौं। चीनबाट फर्किएका एक नेपाली विद्यार्थीमा ‘नोबेल कोरोना भाइरस’को संक्रमण भएको पुष्टि भएको छ।

नेपालमा परीक्षण गर्ने उपकरण नहुँदा भाइरस संक्रमणको आशंका गरिएका ती विद्यार्थीको रगत र र्‍यालको नमूना परीक्षणका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङ पठाइएको थियो।

परीक्षणपछि उनमा उक्त भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ।

अध्ययनका क्रममा चीनको वुहानमा रहेका ती विद्यार्थीको अघिल्लो हप्ता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गरिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि नमूना संकलन गरी हङकङ पठाइएको थियो।

हाल उनी लक्षणविहीन रहेको र चिकित्सकको प्रत्यक्ष निगरानीमा रहेको मन्त्रालयले जनाएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसबारे सघन निगरानी तथा विस्तृत अध्ययन गरिरहेको छ।

बिरामीका नजिकको सम्पर्कमा आएको हुन सक्नेहरूको खोजी गरी पहिचान र परीक्षणको काम  समेत भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीका प्रावधान अनुसार विश्व स्वास्थ्य संगठनलाई चाँडै विस्तृत विवरणसहित जानकारी गराउने तयारी समेथ गरिएको छ।

मन्त्रालयले विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा रोग पहिचानका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अलगोरिधम चार्ट नै बनाएर उपलब्ध गराउने काम गरिसकेको जनाएको छ।

जसमा अस्पताल र स्वास्थ्यकर्मीहरूले शंकास्पद बिरामीको पहिचान र उपचारमा अपनाउनु पर्ने विधिहरू, शंकास्पद बिरामी, परिवार र कुरुवाहरूले रोग सर्न नदिन अपनाउनु पर्ने सावधानीहरूका बारेमा उल्लेख गरिएको छ।

मन्त्रालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीसँग समन्वय गरी  विमानस्थलमा रहेको हेल्थ डेस्कको क्षमता बढाउँदै उपयुक्त जनशक्ति र उपकरणसहित नेपाल भित्रले शंकास्पद बिरामीको निगरानी भइरहको छ। त्यहाँबाट ज्वरो सहितका बिरामीको पहिचान गरी तोकिएका अस्पतालहरूमा अवलोकन, परीक्षण, उपचारका लागि लैजाने व्यवस्था भइसकेको मन्त्रालय बताउँछ।

त्यस्तै चीनबाट नेपाल आउने हरेक विमानहरूमै यात्रुहरूको स्वास्थ्य सम्बन्धी फाराम भरी विमास्थलमा पेश गर्नु पर्ने व्यवस्था समेत गरिएको छ। शंकास्पद बिरामीको रिपोर्टिङ गर्ने फाराम र रोगबारेको सूचना सामाग्रीहरू सबैले पाउने गरी उपलब्ध गराइसकिएको मन्त्रालयको दाबी छ।

चीनको वुहानमा अध्ययनका क्रममा ७० जना जति नेपाली रहेका छन्।

" /> काठमाडौं। चीनबाट फर्किएका एक नेपाली विद्यार्थीमा ‘नोबेल कोरोना भाइरस’को संक्रमण भएको पुष्टि भएको छ।

"> नेपालीमा पनि कोरोना भाइरसको संक्रमण: Dekhapadhi
नेपालीमा पनि कोरोना भाइरसको संक्रमण

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्