विद्यालय खुल्दा उत्साहित विद्यार्थी
काठमाडौं। गोकर्णेश्वर नगरपालिकामा मंगलबारदेखि विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन शुरु गरिएको छ। सरोकारवाला पक्षको सर्वपक्षीय भेलाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी विद्यालय खोल्ने निर्णय गरेसँगै मंगलबारदेखि नगरक्षेत्रका सामुदायिक एवं निजी विद्यालय सञ्चालनमा आएका हुन्। करिब चार महिना विद्यालय बन्द रहेर खुलेको पहिलो दिन विद्यार्थीको उपस्थिति भने सोचे भन्दा धेरै रहेको शिक्षकहरु बताउँछन्। अहिले जनस्वास्थ्यको मापदण्डलाई ख्याल गर्दै तीन सिफ्टमा पठनपाठन गराइएको
प्रतिक्रिया दिनुहोस्