आजको मूख्य १३ खबर, कतै तपाईंले छुटाउनु भयो की !
काठमाडौं। मन्त्रिपरिषद् विस्तार एक साता पर धकेलियो, जनप्रतिनिधिहरुले निर्वाचन आयोगमा दल रोजेपछि मात्रै विस्तार गर्ने गठबन्धनले तयारी गरेको छ। बाग्मती प्रदेशसभाका १२ एमाले सांसदले एकीकृत समाजवादी पार्टी रोजे, सुदुरपश्चिमका १० सांसदले पनि प्रदेश निर्वाचन आयोगमा गएरसनाखत गराएका छन्। काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन शुरु गरेको छ। उपत्यकाका विभिन्न स्थानमा थुप्रिएको फोहोर भोलिदेखि उठ्ने भएको छ।
प्रतिक्रिया दिनुहोस्