जयसिंह धामी प्रकरण प्रतिवेदन, कहिले बोल्ने सरकार ? काठमाडौं। जयसिंह धामी तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको छानबिन गर्न गठित समितिले तयार गरेको प्रतिवेदन कार्यान्वयनका सम्वन्धमा आम चासो बढेको छ । समितिले मङ्गलवार गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनमा घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकोले निजहरूको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानुनी कारबाही गर्न सिफारीस गरिएको छ। यस्तै धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्