सेयरमा लगानी गर्ने उपर्युक्त समय कुन हो ? काठमाडौं। नयाँ सेयर लगानीकर्ताहरुका लागि असार मसान्त देखि असोजसम्म सेयरमा लगानी गर्नु उपयुक्त मानिन्छ। विभिन्न कम्पनीहरुले वर्षभरीको नाफा र घाटा निर्धारण गरिसक्ने तथा मुनाफा दिने समय यही भएकाले नयाँ लगानीकर्ताले यो समयमा लगानी गर्नु उपयुक्त हुने विगत दश वर्षदेखि शेयर बजारमा लगानी गरीरहेका लगानीकर्ता नयन बास्तोला बताउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्