जनताको मायाबाट हामी फेरी फर्कनेछौं काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरी सरकारमा फर्कने दावी गरेका छन्।नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा उनले तत्कालका लागि परमादेशबाट आफूहरु सरकारबाट हटनु परेको बताए । स्थानीय तहको निर्वाचन, प्रदेश तहको निर्वाचन र संघीय तहको निर्वाचनको तयारीमा जुट्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्