के हो ‘एडप दि एनिमल’ अभियान ? काठमाडौं। सदर चिडियाखानाले जनावरको संरक्षणमा सबैको साझेदारी नाराको साथ एडप द एनिमल अभियानको सुरु गरेको छ। यस अभियान अन्तर्गत हाल चिडियाखानामा रहेका ११३ प्रजातिका ९९७ जनावरहरुमध्ये आफूले चाहेका जनवरको अभिभावकत्व लिई निश्चित समयकोलागि खर्च रकम सहयोग गर्न सकिन्छ। यो अभियानको सुभारम्भ निर्वतमान प्रधानमन्त्री के.पी शर्मा ओलीले एक सिङ्गे गैँडाको जिम्मेवारी लिएर भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्