छुटाउनै नहुँने आजका मुख्य ११ खबर काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दार्चुलामा नागरिक मारिँदा पनि चुइँक्क बोल्न नसकेको भन्दै सरकार ‘घरको बाघ र वनको स्याल’ बनेको आरोप लगाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको सहयोग र समन्वयबाट मात्रै कोभिडको महामारी नियन्त्रण सम्भव रहेकोे बताएका छन्। संखुवासभाको मादी नगरपालिका १ का एकै परिवारका ६ जनाको हत्या भएको छ। सेयर बजार १६२ अंकले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्