सामुदायिक वन धमाधम संरक्षित क्षेत्रमा रुपान्तरण गरिँदै, उपभोक्ता महासंघको आपत्ति काठमाडौं। सामुदायिक वनलाई धमाधम संरक्षित क्षेत्रमा रुपान्तरण गर्ने सरकारको कदमप्रति सामुदायिक वन उपभोक्ता महासंघले आपत्ति जनाएको छ। सरकारले सामुदायिक वनलाई निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र, मध्यवर्ति क्षेत्रलगायतमा रुपान्तरण गरेर वनमाथिको स्थानीय समुदायको अधिकार समाप्त पार्न खोजेको महासंघको आरोप छ। सामुदायिक वनलाई संरक्षित क्षेत्र घोषणा गर्ने कार्यप्रति गम्भीर असहमति प्रकट गर्दै महासंघले उक्त कार्य तत्काल रोक्न संघीय एवं प्रदेश सरकारहरुसँग माग गरेको
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्