झाँक्रीलाई ओलीको प्रश्न: देशको बारेमा बोल्न पाइन्छ कि पाइँदैन ? नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले रामकुमारी झाँक्रीलाई ‘देशको बारेमा बोल्न पाइन्छ कि पाइँदैन ? भनेर प्रश्न गरेका छन्। सोमबार राजधानीमा भएको राष्ट्रिय युवा संघ नेपालको भेलालाई सम्बोधन गर्दै उनले रामकुमारीमाथि कटाक्ष गरेका हुन्। उनले भने, ’तिनीहरुको सरकारलाई सोध्छु, बोल्न पाइन्छ कि पाइँदैन। राष्ट्रियताबारे सुन्न पाइन्छ कि पाइँदैन?
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्