हेर्नै पर्ने आजका मुख्य १२ खबर
काठमाडौं। देशभर एमालेका ५४ प्रदेश सांसदले एकीकृत समाजवादी रोजेका छन्। सुदूरपश्चिम र प्रदेश दुईमा बन्यो एमाले भन्दा ठूलो दल, गण्डकी प्रदेशमा भने शून्य सहभागिता । जुनसुकै सहयोग प्राप्त गर्दा पनि शर्तहरु हुने भन्दै एमसीसी सम्झौता पास हुने प्रधानमन्त्री शेरबहादुर देउवाले दावी गरेका छन्। अहिले कै अवस्थामा एमसीसी पास नहुँने प्रचण्डको घोषणा, राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति
प्रतिक्रिया दिनुहोस्