एमाले फुटाउन सभामुखले भुमिका खेले : केपी शर्मा ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि प्रसाद सापकोटाको कारण आफ्नो पार्टी विभाजन भएको आरोप लगाएका छन्। संसदीय दलको बैठकमा बोल्दै ओलीले सभामुखले एमाले विभाजनमा षड्यन्त्रपुर्ण भुमिका निर्वाह गरेको बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्