तीज अर्थात् महिला विद्रोहको प्रतीक पर्व तिज एउटा विद्रोहको पर्व हो । परिवारले रोजेको केटासँग केटीले विवाह गर्नुपर्छ भन्ने मान्यता रहेको अवस्थामा पार्वतीले पहिलो पटक विद्रोह गरेर विवाह गरेको प्रसङ्ग तिजमा जोडिन्छ । पार्वतीले शिवलाई प्राप्त गर्न लामो समय देखि निराहार बसेको र तिजको अघिल्लो दिन एक अँजुली पानी, सुकेको पातहरू खाएर व्रत बसेको पुराणमा उल्लेख छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्