वाईसियलको सरकारलाई चेतावनी, एमसीसी स्वीकार नगर सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)मा आवद्ध युवा संगठन वाईसियल नेपालले यथास्थितिमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई स्विकार नगर्न सरकारलाई सचेत गराएको छ । सुमन देवकोटा नेतृत्वको वाईसियल नेपाल केन्द्रिय समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालको संविधानसँग बाझिएका बूँदाहरु नसच्चिएसम्म सो सम्झौंता पारित नगर्न सरकार र संघीय संसदलाई सचेत गराएको हो । नेपालको स्वाधिनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्