छुटाउनै नहुने आजका मुख्य १० खबर काठमाडौं। नेकपा एमालेको नारावाजीका बीच अर्थमन्त्री जनार्दन शर्माद्वारा बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक संसदमा पेस, सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट, प्रतिस्थापन विधेयकमार्फत् चालु आर्थिक वर्षको बजेट १४ अर्ब ७४ करोडले घट्योे । नेपाल भ्रमणमा रहेकी एमसीसीकी उपाध्यक्ष फतिमा सुमारको शीर्ष राजनीतिक दलका नेताहरुसँगको भेटघाट जारी।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्