एमाले सांसदको आक्रोस्, सभामुखलाई माईकले हान्छु नेकपा एमालेका सांसदहरुले सभामुख अग्नि सापकोटाले लिएको निर्णयप्रति विरोध गरेका छन्। प्रतिनिधि सभाको अधिवेशन प्रारम्भ भएको राष्ट्रपतिको पत्र संसदमा पढेर सुनाए लगत्तै सांसदहरुदे विरोध गरेका हुन्। सभापति आफ्नो पदप्रति एकरुपता नदेखाएर पक्षपाति भएको भन्दै व्यवस्थापिका संसदमा विरोध भएको सांसदहरुको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्