पार्टी विभाजनको असर ९ प्रतिशत : पोखरेल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी विभाजनले एमालेलाई केहि मात्रामा असर परेको दावी गरेका छन्। शनिवार काठमाडौंमा नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चद्धारा आयोजित वृहत् प्रशिक्षण तथा शपथ ग्रहण कार्यक्रममा पोखरेलले नेकपा एमाले पहिलेको भन्दा सरिक भएर अघि बढ्ने बताएका छन्। केपी ओली नेतृत्वको पोलले आर्थिक विकास र समृद्धिको कुरा गरेको भन्दै गठबन्धनवालाहरुमा अवसरवादी र सिद्धान्तहीनहरु मात्र भएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्