छुटाउनै नहुने आजका ११ खबर काठमाडौं।नेकपा एमालेको विधान महाधिवेशन दुई साता पछि सरेको छ।अगामी असोज ४–६ का लागि तय भएकामा अब १५–१७ गते हुने भएको हो। एमसीसीका सन्दर्भमा आफूहरु पूर्वाग्रही नहुने र लम्पसार पनि नपर्र्नेे एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन्। सरकारले बलमिच्याईं गरेर नयाँ बजेट ल्याएकोमा एमालेले आपत्ति जनाएको छ। एमसीसी पास गराउने षड्यन्त्र भए देश आन्दोलनको भुमरीमा फस्ने नेकपाले चेतावनी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्