तालिबानी मस्तीमा, नागरिक सास्तीमा
तालिबानले काबुल कब्जा गरेपछि, उनीहरुले अहिले खुब मजा गरिरहेका छन् । जिमखाना, पार्क, एयरपोर्ट अहिले मनोरञ्जनका साधन बनिरहेका छन् । प्लेनको पंखामा पिङ खेलेर उत्सव मनाइरहेका छन् तर,अर्कोतिर अफगानी नागरिकको अवस्था बेग्लै छदेश छाड्न ज्यानको बाजी लगाइरहेका छन् । एक छाक टार्न ठूलै मिहिनेत गर्न परिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्