प्रधानमन्त्रीले भने, संसद खुल्नेबारे ओलीलाई सोध्नुहोस् प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठक सूचारु गराउने जिम्मेवारी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को भएको बताएका छन् । संसद बैठक लगातार अवरुद्ध भइरहेका बेला प्रधानमन्त्री देउवालाई सञ्चारकर्मीले संसद यसरी कति दिन चलाउनुहुन्छ भन्ने प्रश्नको जवाफमा संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘ओलीजीलाई सोध्नु’ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्