प्रतिपक्षीमाथि भेदभाव कहिलेसम्म ?: नेम्वाङ काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले सभामुख र सत्तारुढ दलहरुले पहल गरे प्रतिनिधिसभामा जारी गतिरोध अन्त्य हुने बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेर बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै उनले एमाले शान्त भएपछि सबै चीज ठीक हुने दावी गरे ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्