तपाईंले कतै छुटाउनु त भएन ! आजका मुख्य ११ खबर
काठमाडौं। एमसीसी सम्झौता नेपालको संसदबाट अनुमोदन हुन ढिलो भएकोमा एमसीसीकी उपाध्यक्ष फतिमा सुमारद्वारा चिन्ता व्यक्त। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ। सभामुख अग्निप्रसाद सापकोटालेसर्वदलीय बैठक बोलाएका छन्। संसद सूचारु गराउने जिम्मेवारी प्रमुख प्रतिपक्ष दलको भएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्। संसदलाई अस्तब्यस्त बनाउने पक्षमा एमाले नरहेको अध्यक्ष केपी शर्मा ओलीको स्पष्टोक्ति।
प्रतिक्रिया दिनुहोस्