संसदको गतिरोध छिट्टै अन्त्य हुन्छ -बालकृष्ण खाण काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणले संसदको गतिरोध छिट्टै अन्त्य हुने बताएका छन्। सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकले संसदको गतिरोध अन्त्य गर्ने उनले विश्वास व्यक्त गरे। संसदमा कतिपय अध्यादेश र विधेयकहरु अगाडि नबढाइ नहुने अवस्था रहेकामा जोड दिँदै उनले संवाद र सदनलाई सँगसँगै अगाडि बढाउनुपर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्