नेपाली उत्पादनलाई ब्राण्ड बनाउने एक युवाको सपना
उद्यमी कृष्णराज तिमिल्सिना स्वदेशी उत्पादनलाई ब्राण्ड बनाउन लागि परेका छन्। तिमिल्सिनाले सुरुवातमा थ्रेड ब्राण्डबाट तयारी पोसाक बनाएर बेच्न थालेका थिए। अहिले उनको १० वटा ब्राण्डमा तयारी पोसाक बिक्री भइरहेको छ। ब्राण्ड बनाउन केही समय गाह्रो भएपनि विस्तारै यसले प्रतिफल दिन थालेको उनले सुनाए । ‘ सवै नेपालीले सामान किन्दा एकपटक कहाँ बनेको भनेर सोध्ने गर्नुहोला । ’ उनले अनुरोध गरे
प्रतिक्रिया दिनुहोस्