एमसीसी उपाध्यक्ष सुमार भ्रमणका ७ सन्देश मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को कम्प्याक्ट अपरेसन हेर्ने उपाध्यक्ष फातिमा जेड सुमारले चारदिने नेपाल भ्रमण सकेर फर्केएकी छन्। उनले नेपालकै अनुरोधमा एमसीसी सम्झौतामा हस्ताक्षर भएको, संसदबाट पारित भएपछि मात्रै एमसीसी सम्झौता कार्यान्वयनमा जाने सम्झौतामा सैन्य वा सुरक्षा संलग्नता छ भन्ने भ्रम त्याग्न आग्रह गरिन । सम्झौताले गरिवी निवारण र अर्थतन्त्र सुधारलाई महत्व दिने भन्दै आर्थिक सहयोगलाई राजनीति नगर्न समेत आग्रह गरेकी
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्