कोमल वलीको प्रश्नः एउटै दिमागभित्र २ वटा चिन्तन हुन्छ? काठमाडौं। राष्ट्रिय सभाकी एमाले सांसद कोमल वलीले परमादेशबाट सरकार र अध्यादेशबाट पार्टी बनेको आरोप लगाएकी छन्। राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्ता विकृत घटनाले लोकतन्त्र संकटमा परेको बताइन्। सत्तारुढ गठबन्धनलाई ‘हुतिहारा’को संज्ञा दिँदै वलीले सभामुखको एउटै दिमागभित्र दुईवटा चिन्तन र एउटै जिब्रोभित्र दुईवटा बोली रहेको टिप्पणी गरिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्