अब पुरानो जुत्ता पनि बेच्न मिल्ने ? काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा सुज एक्सचेन्ज मेला शुरु भएको छ। जहाँ ग्राहकहरुले नयाँ जुत्तामा २५ प्रतिशत छुट र पुरानो कवाडी जुत्ता लगेमा पाँचसय रकम पाउँनेछन्। दशैंसम्म चल्ने यस मेलामा ग्राहकहरुको आकर्षण देखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्