यसरी थाहा पाऔं, पहिरोका संकेत
यसरी थाहा पाऔं, पहिरोका संकेत पूर्व संकेतका ७ आधार, जमिन भुक्क फुल्नु, भासिनु, चिरा पर्नु, धाँजा फाट्नृु, रुख बिजुलीको पोल वा घरको खाँबा ढल्किुन, घरको भित्ता, पर्खालमा चिरा देखिनु वा बढ्नु, घरको झ्याल ढोका बाङ्गिनु र खोल्न गाह्रो हुनु, जमिनमुनिबाट आईरहेको पानी सुक्नु वा पानी धमिलो हुँदै जानु, जमिनमुनीबाट चट्टान फुटेजस्तो आवाज आउनु, जमिन थर्केको जस्तो हुनु
प्रतिक्रिया दिनुहोस्