सरकारले चेतावनी दिएको निपा भाईरस के हो ? कसरी सर्छ ? काठमाडौं। निपा भाइरस खासगरी ‘फ्रूट ब्याट’ भनिने एक प्रकारको चमेरोमा पाइन्छ। यसको संक्रमणले सबैभन्दा पहिला सन् १९१८–१९९९ मा मलेसिया तथा सिंगापुरमा पहिचान गरिएको थियो। निपा भाइरस विशेषगरि जनावर र मानिस बाट सर्ने गर्दछ। यो भाइरसले मस्तिष्कमा असर गर्ने र ४८ घण्टामा मानिस अचेत अवस्थामा पुग्ने हुन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्