प्रधानमन्त्रीको आग्रहः गुणस्तरीय शिक्षा अभियानमा सरकारलाई साथ दिनुस् प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यालयहरुको शिक्षामा गुणस्तर अभिवृद्धिका लागि सरकारले विभिन्न शैक्षिक कार्यक्रमहरु संचालन गरिरहेको बताएका छन्। ‘सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा’ प्राप्त गर्ने सरकारको अभियानमा साथ दिन सम्बन्धित सबै पक्षलाई आह्वान समेत गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्