सरकार र संसदमा पार्टीको भूमिका सत्ता पक्षको रहने छ, नेपाल काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एकसाताभित्र मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्। बानेश्वरको आलोकनगरस्थित पार्टीको केन्द्रिय कार्यालय उद्घाटन गर्दै नेपालले सरकार र संसदमा आफ्नो पार्टीको भूमिका सत्तापक्षको भएको भन्दै प्रदेश र संघीय सरकारमा सहभागी हुने बताए। यसैगरी, अध्यक्ष नेपालले एमसीसी सम्बन्धमा जनताको सुझाबको आधारमा पार्टीले निर्णय लिने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्