बुटवलका मेयरले खाए मुक्का काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले आफ्नो पार्टी विस्तारै एमालेकरण हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। सोमवार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफ्नो पार्टीमा विस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता भएको बताएका हुन्। उनले समाजको विकास र न्यायको निम्ति पनि पार्टी र हामीहरुलाई रुपान्तरण गर्नुपर्ने आवश्यक्ता रहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्