हामी पूर्वाग्रही छैनौँ : अर्थ मन्त्री
अर्थमन्त्री जनार्दन शर्माले प्रतिपक्षी दलसँग वार्ता र संवादगरी राष्ट्रिय एकता कायम गर्ने सरकारको नीति रहेको बताएका छन्। उनले प्रमुख प्रतिपक्षीलाई पनि वार्ता र संवादमार्फत् मिलाएर राष्ट्रिय एकता कायम गरेर जाने सरकारको नीति रहेको उल्लेख गरे। यसको निम्ति सभामुख र प्रधानमन्त्रीले पहल गरेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्