१ नम्बर र बागमति प्रदेशमा हाम्रो सरकारलाई स्वागत गर्न तयार रहनुहोस् : नेपाल
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं. १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन्। सोमबार पेसागत महासंघ नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकमा उनले सो कुरा बताएका हुन्। सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसदमा कुरा उठाउन नपाइने भएपनि एमाले सांसदहरु अरुको काँधमा चढेर, माइक खोस्दै नाँक भाचिदिन्छु भन्दै संसदमा उफ्रिएको नेपालले टिप्पणी गरेका छन्।
प्रतिक्रिया दिनुहोस्