आजका प्रमुख ११ खबर काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट आफूहरु चोइटिएर हाइसञ्चो भएको भन्ने अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति लक्षित गर्दै हाइसञ्चो भएको मान्छेले किन संसदमा नारा लगाउनुपर्यो भनी टिप्पणी गरेका छन्। सोमबार पेशागत महासंघ नेपालको विस्तारित बैठकलाई सम्बोधन गर्दै नेपालले आफूहरुलाई ९ प्रतिशत छन्, २ प्रतिशत छन्, पिलो निचरिएर आनन्द भयो भन्ने मान्छेले दिनदिनै संसदमा किन कराएको भन्दै प्रश्न गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्