सरकारले प्रत्येक महिना कम्तिमा दश प्रतिशत बजेट खर्च गर्नैपर्ने नीति ल्याउँदै छ: अर्थमन्त्री अर्थमन्त्री जनार्दन शर्माले सेयर कारोवारमा संलग्न लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। मंगलवार अर्थ मन्त्रालयमा अर्थमन्त्री शर्माले सेयर कारोबारमा ठुलो संख्यामा आम जनता सहभागी भइरहेको भन्दै सेयर कारोबारमा आउने सर्वसाधारणको हितको रक्षा गर्नु सरकारको दायित्व भएको बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्