कतै छुटाउनु पो भयो कि ! आजका प्रमुख १२ खबर
काठमाडौं । पूर्ववर्ती सरकारले राजनीतिक भागवण्डाका आधारमा नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भइरहेको आरोप लगाउँदै, प्रतिवादमा उत्रन कार्यकर्तालाई निर्देशन दिएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले क्रान्तिकारी धारको निरन्तरताका लागि नयाँ पार्टी बनाएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्