पदक रत्नपार्कमा बसेर ह्वारह्वार वितरण गरिएको जस्तै छ काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पदक वितरणका नाममा नौटंकी गरिरहेको आरोप लगाएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले मुद्दा पर्ने अदालत, बहस गर्ने वकिल, खबर लेख्ने सञ्चारकर्मी, विरोध गर्ने नागरिक समाज सबैलाई जथाभावी पदक वितरण गरेको बताए। तर, कतैबाट विरोध नभएकामा ओलीले आक्रोशित हुँदैँ भने,‘म प्रधानमन्त्री भएको बेला यस्तै निर्णय गरेको भए के गर्थे होला?’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्