मसंग राजनीतिक प्रतिसोध साध्ने काम भयोः गच्छदार नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूलाई प्रतिशोधपूर्ण ढंगले भ्रष्टाचारको आरोप लगाइएको बताएका छतन्। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपसभापति गच्छदारले आफूमाथि ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लगाउनु असान्र्दभिक रहेको बताएका हुन् । प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरुको निवास विस्तार गर्ने गुरुयोजना आफू मन्त्री हुनुभन्दा अगाडीदेखि नै प्रारम्भ भएको उनको जिकिर छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्