९० सेकेण्डमै हेर्नुस् आज दिनभर घटेका मुख्य ११ खबर
काठमाडौं। सरकारले दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने भएको छ। राष्ट्रसंघ महासभामा भाग लिन नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्का आजै न्यूयोर्क जाने भएका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच सिट नजित्ने माओवादीसँग गठबन्धन गरेर ३६ सिट जिताउनु आफ्नो गल्ती भएको बताएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भोलि मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्।
प्रतिक्रिया दिनुहोस्