आजै सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्छः अर्थमन्त्री शर्मा काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले आजै सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्ने बताएका छन्। संशोधित बजेट दुवै सदनबाट पारित भएको र राष्ट्रपतिबाट प्रमाणीकरण हुनसाथ कार्यान्वयनमा जाने उनले बताए। पुँजीगत खर्चलाई समयमा नै खर्च गर्नेगरि अगाडि बढिने उनको भनाइ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्